Y

YouLibs

Remove Touch Overlay

Kantipur Samachar | कान्तिपुर समाचार, २२ बैशाख २०७९

Duration: 30:23Views: 35.7KLikes: 750Date Created: May, 2022

Channel: Kantipur TV HD

Category: News & Politics

Tags: kathmanducelebrateekantipurनेपाली समाचारtodays headlinersaajako samachar kantipurnews about nepalkantipur samacharnepali news todayek channelnews todaypollutionnepali news livekantipur televisionsamacharlatest newsonline news nepalnepali news videomain newsktv hd newsaajako samachar nepalinews headlinesकान्तिपुर समाचारkantipur news

Description: Kantipur Samachar | कान्तिपुर समाचार, २२ बैशाख २०७९ आजको मुख्य समाचार * स्थानीय चुनावमा जनमत जुटाउन शीर्ष नेताहरु देश दौडाहामा / असन्तुष्ट कार्यकर्तालाई फकाउने प्रयास / मतदाता रिझाउन ठुल्ठुला आश्वासन । * दलले गरेको चुनावी खर्च अपारदर्शी / केन्द्रबाट रकम नपठाएको दाबी / कांग्रेस र माओवादीले बैंकको मौज्दात सार्वजनिक गर्दा एमालेले भने लुकायो । * कुल गार्हस्थ उत्पादनमा ६ प्रतिशतको वृद्धिदर सहित बागमती प्रदेश अब्बल / थोक तथा खुद्रा ब्यापारको हिस्सा सबैभन्दा बढी / मधेस प्रदेश ४ प्रतिशतमा सीमित । * मारिओपोल शहरमा फसेकाहरुको उद्धारका लागि पहल गरि दिन राष्ट्रसंघसँग युक्रेनी राष्ट्रपतिको अपील / तीन दिनसम्म गोलाबारी बन्द गर्ने रुसको भनाइ । * स्थानीय निर्वाचनमा दलहरुको प्राथमिकतामै परेन खेलकुद / स्तरोन्नतीको पर्खाईमा रहेका पूर्वाधार समेत जोगाउन मुस्किल । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: kantipurtv.com/apps Visit our Website: kantipurtv.com Facebook: facebook.com/kantipurtelevisionnetwork Twitter: twitter.com/ourktv Instagram: instagram.com/kantipurtelevision

Swipe Gestures On Overlay